बेलायतमा ‌ओमिक्रोन संक्रमण: सरकारद्धारा आपतकालको घोषणा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता … Continue reading बेलायतमा ‌ओमिक्रोन संक्रमण: सरकारद्धारा आपतकालको घोषणा